मन् मा खुशि, मुहार् मा हासो निधार् मा टीका, शीर् मा जमरा उन्नत् र तीक्ष्ण बिचार्,अनि सक्ष्यम् सबल् परीवार् सदै आफ्नै जीत् शत्रु को नास् गर्न सक्ने शक्ति प्रधान् गरुन् शक्ति देवि मा दुर्गा ले यहि प्रार्थना सङै २०६६ साल को विजया दशमि को उपलक्ष्य मा हर्दिक् मङलमय शुभ कामना बक्त् गर्दुछु